सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश सान्दार अनलाईन बिहिबार, पुष २८, २०७९ प्रकाशित Advertisement काठमाडौं – बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । बिहिबार, पुष २८, २०७९ प्रकाशित Advertisement Advertisement Advertisement तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम सम्पन्न रुबिन रामुदामुद्वारा भोटेकोशी बाढीपीडितका लागि रु. ३ लाख ७५ हजार ५५५ सहयोग बुद्धज्योति एकेडेमीमा नमूना संसद कार्यक्रम सम्पन्न Advertisement Advertisement Advertisement
काठमाडौं – बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।