चितवन – माडी जेसीजको साधारण सभा तथा चौथो शाखा अधिबेशन आज शनिबार सम्पन्न भएको छ ।
अधिबेशनले बर्ष २०२३ को शाखा अध्यक्षमा जेसी सुबास गौतम लाई सर्बसम्मत चयन गरेको छ । कार्यकारिणी उपाध्यक्षमा जेसी कपिल अधिकारी र जेसी राम बहादुर पोख्रेल , उपाध्यक्षमा जेसी सुमन रानाभाट, जेसी इन्दिरा बि क , जेसी प्रकास सुबेदि र जेसी सुनिल गौतम , निर्देशकमा जेसी निमेश फुयाल, जेसी प्रबिण काफ्ले, जेसी सुबास पौडेल , जेसी सुभम शर्मा लाइ चयन गरि सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष जेसी शोभाखर अधिकारीको सभापतित्व तथा संस्थापक अध्यक्ष जेसी रुद्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।





















