कांग्रेसद्वारा निर्वाचन प्रचार-प्रसार समिति विस्तार (सूचीसहित)
सान्दार अनलाईन
मङ्गलबार, कार्तिक ०१, २०७९
प्रकाशित
Advertisement
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार समिति विस्तार गरेको छ । प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति विस्तार गरिएको हो ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् ।