चितवन / लायन्स क्लब अफ प्रेमबस्ती सप्तरङ्गीको सस्थापक अध्यक्षमा रन्जित भट्टराई चयन भएका छन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा टंक प्रसाद भुसाल दोस्रो उपाध्यक्षमा डोलराज लौडारी सचिबमा लिलानाथ गौतम कोषाध्यक्षमा अंन्जु तिमील्शिना क्लबको एक्सटेन्सन गाईडिंगलाईनमा दिपक सापकोटा जो लायन्स क्लब अफ भरतपुर सप्तरङ्गीका हाउस कोर्डिनेटर छन् ।
जसले यस क्लबको गठन कार्यभार लिनु भएको थियो त्यस्तै अर्को गाईडिंगलायनमा हरि घिमिरे रहेका थिए भने एक्टेन्सन चियर पर्सनमा लायन्स क्लब भरतपुर सप्तरङ्गीका जोन चेयर पर्सन लायन सरोज खराल (सरद) थिए त्यस्तै एक्सटेन्सन चियर पर्सनमा नवराज सापकोटा भएका थिए ।
जोन चेयर पर्सन सरोज खरालले सम्पूर्ण समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।






















