चितवन / चितवनको भरतपुर – ११, कोनौरंगे टोल विकास संस्थाको अध्यक्षमा डम्मर गुरुङ्ग निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा झपेन्द्र वहादुर जिसि, प्रेमवहादुर अधिकारी, सचिवमा अर्जुन लामिछाने, सह सचिवमा सुसिला न्यौपाने, कोषाध्यक्षमा संगिता कुँवर अधिकारी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा गोविन्द प्रसाद अधिकारी , विन्दु पौडेल अधिकारी, शोभा घिमिरे, मिनकुमारी कुँवर, भरत बहादुर भुजेल, लुकमाया गुरुङ्ग, मन्जु अधिकारी, दिलमाया गुरुङ्ग, सुरेस राउत चयन भएका छन् ।























