४ कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै संघर्षको घोषणा गरेका हुन। नेकपा र सरकारबीच भएको ३ बुँदे सहमति कार्यान्वयन नभएको, नेता/कार्यकर्ताको रिहाई र प्रकाउ पुर्जी विरुद्ध आउँदो भदौ ७ गते ‘नेपाल बन्द’ सहितका कार्यक्रम घोषणा गरिएको हो।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ






















