काठमाडौं / नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतलाई जारी गरिएको पक्राउ पुर्जी तत्काल खारेज गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल मार्फत नेता श्रेष्ठले जारी गरिएको पक्राउ पुर्जीलाई नियमित अदालती प्रक्रिया भनेर पञ्छन नमिल्ने बताउँदै यसलाई खारेज गर्नु पर्ने बताएका हुन।
Narayan Kaji Shrestha
क• बिप्लवहरुलाई जारी गरिएको पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पञ्छन मिल्दैन।यसलाई खारेज गर्नु अनिवार्य छ । सरकारले अविलम्व आवश्यक कदम चालोस् ।





















