काठमाडौं / वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान निर्वाचन आयोगमा दर्ता भएको छ।
गौतम संयोजक रहेको पार्टीले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।
चुनाव चिह्न गोलाकारभित्र झुलेका धानका बाला पाएको छ।