चितवनमा कोरोना संक्रमण बढ्यो, स्वास्थ्य मापदण्डमा ख्याल गरौं / भरतपुर अस्पताल
सान्दार अनलाईन
बिहिबार, असार ३०, २०७९
प्रकाशित
Advertisement
चितवन / भरतपुर अस्पतालले चितवनमा कोरोना संक्रमण बढ्न थालेकोले सतर्क रहन अपिल गरेको छ ।
अस्पतालले (बुधबार) एक सूचना जारी गर्दै चितवनमा कोरोना पोजेटिभ देखिने र अस्पताल भर्नाको क्रम बढ्न थालेकोले सर्तक रहन अपिल गरेको हो ।
सूचनामा जनस्वास्थ्यका मापदण्डहरु पालनामा ध्यान दिन अपिल गरिएको छ । अस्पतालले भनेको छ, ‘ सही तरिकाले मास्क लगाउने, बारम्बार साबुन पानीले हात धुने, भीडभाड नगरी दुई मिटर भौतिक दूरी कायम गर्नुपर्छ ।’