बालक हामी झोला बोकी स्कूलमा जान्छौ
पढ्दा लेख्दा भोक लाग्दा खाजा भुजा खान्छौ ।
पढाइ लेखाइ मिस , सरले गृहकार्य दिने
सुन्दर हाम्रो भविष्यको जिम्मेबारी लिने ।
स्कूलमा सबै मिली प्रार्थना गछौ
हात समाइ एक अर्काको हामी अघि बढ्छौ ।
क ख ग घ , A ,B,C,D पढ्ने हाम्रो काम
खेल्दा खैल्दै कति खेर डुबी सक्यो घाम ।
(लेखक सनम मरहट्टा हिलवर्ड बोडिङ्ग स्कूलको कक्षा २ मा अध्यानरत हुनुहुन्छ )





















