काठमाडौं / सरकारले आइतबार १७ खर्ब ९३ अर्ब ८३ करोडको ल्याएको छ । चितवनको भरतपुर महानगरका मुख्य योजना मध्य आइतबारको बजेट भाषणमा विभिन्न योजनाहरु समेटिएका छन् । महानगरपालिका प्रमुख रेनु दाहालले सामाजिक सञ्जालमार्फत आइतबार समावेश गरिएका योजनाहरुबारे जानकारी गराएकी छन् ।
१० योजनाहरु
१ )क्रिकेट रंगशाला
२ )महानगरको ढल ब्यबस्था
३) नारायणीमा सिग्नेचर पुल,
४) औधोगीक क्षेत्र , उधोग ग्राम
५) शिक्षक अस्पताल
६०नारायणी तटबन्धन र नारायणीको पर्यटन बिकास
७) महानगरको प्रशासनिक भवन
८) सिंचाई तथा खानेपानी
९) शहरी पुर्बाधार बिकास कार्यक्रम
लगायत काठमाण्डौ चितवन १ घन्टामा पुग्ने गरि द्रुत मार्ग एंव चितबन बाट पोखरा, बुटवल र निजगढ द्रुत मार्ग निर्माण गरिने कार्यले आगामी दिनमा चितवन आर्थिक बिकासको केन्द्र र ब्यापारिक केन्द्र बन्ने निश्चित। लगायत मुख्य योजनाहरू बजेट भाषणमा प्रस्तुत भएको छ।तर भरतपुर एअरपोर्ट स्तर उन्नतिको बारे नितीमा त आयो बजेट मा सुनिएन फेरी पनि यसको बारे आबश्यक समन्वय हुनेछ।





















