चितवन / भरतपुर महानगरपालिका वडा नं.१५ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसकाका उम्मेद्वार श्री कृष्ण देवकोटा भारी मतका साथ निर्वाचित भएका छन्।
उनले स्वतन्त्र उम्मेदवार देबेन्द्र केसीलाई लाई पराजित गरेका हुन् ।भरतपुर १५ मा ८४६५ मतदाता रहे पनि ५५७४ मत खसेको थियो ।





















