चितवन / रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदवार प्रल्हाद सापकोटा फराकिलो मतान्तरले विजयी भएका छन् । उपमेयरमा नेकपा एमालेका उमेदवार यादव प्रसाद पाठक विजयी भएका छन् ।
रत्ननगर नगर प्रमुख
नेपाली काँग्रेस प्रलाद सापकोटा २०७९६ (विजयी)
रत्ननगर नगर उप प्रमुख
नेपाल कम्युनिष्ट पार्टी (एमाले) यादव प्रसाद पाठक १३५१४ (विजयी)
रत्ननगर वडा नं. १
नेपाली कांग्रेस कुल प्रसाद सापकोटा ९१५ (वडा अध्यक्ष विजयी)
नेपाली कांग्रेस गिरि राज लम्साल ७५२ (सदस्य विजयी)
नेपाली काँग्रेस सूर्य बिक्रम चौधरी ७२३ (सदस्य विजयी)
नेपाली काँग्रेस उमा देवी पौडेल ७८६ (महिला सदस्य विजयी)
नेपाली काँग्रेस विन्दु मग्राती ८०९ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. २
नेपाली काँग्रेस राजेन्द्र प्रसाद घिमिरे ९२९ (वडा अध्यक्ष विजयी)
नेपाली काँग्रेस नरेन्द्र श्रेष्ठ ८४८ (सदस्य विजयी)
नेपाली काँग्रेस संजीव प्रसाद पौडेल ८३६ (सदस्य विजयी)
नेपाली काँग्रेस रमा भट्टराई ८६६ (महिला सदस्य विजयी)
नेपाली काँग्रेस राधा देवी विश्वकर्मा ९३९ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. ३
नेपाली काँग्रेस सोहेन्द्र राज खरेल १५८९ (वडा अध्यक्ष विजयी)
नेपाली काँग्रेस शिव खनाल १२९३ (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इश्वर प्रसाद जमकट्टेल ९२८ (सदस्य विजयी)
नेपाली काँग्रेस वैसखनी थरुनी १२७१ (महिला सदस्य विजयी)
नेपाली काँग्रेस देवी सुनार १३०९ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. ४
नेपाली काँग्रेस राम कुमार चौधरी ९९३ (वडा अध्यक्ष विजयी)
नेपाली काँग्रेस विश्वास रायमाझी ८२७ (सदस्य विजयी)
नेपाली काँग्रेस आशमा खातुन ७७२ (सदस्य विजयी)
नेपाली काँग्रेस बबिता चौधरी ९०६ (महिला सदस्य विजयी)
नेपाली काँग्रेस मीना विश्वकर्मा ८९४ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. ५
नेपाली काँग्रेस बालकृष्ण चापागाई ११२६ (वडा अध्यक्ष विजयी)
नेपाली काँग्रेस नाथुराम महत्तो थारु १०८३ (सदस्य विजयी)
नेपाली काँग्रेस राजेश महतो १०४६ (सदस्य विजयी)
नेपाली काँग्रेस निलु शर्मा १०५७ (महिला सदस्य विजयी)
नेपाली काँग्रेस ज्ञानु सुनार १०८६ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. ६
नेपाली काँग्रेस किरण महतो १०१६ (वडा अध्यक्ष विजयी)
नेपाली काँग्रेस गोपि कृष्ण विडारी ८५२ (सदस्य विजयी)
नेपाली काँग्रेस विरेन्द्र महतो ८४३ (सदस्य विजयी)
नेपाली काँग्रेस बबिता चौधरी १०२० (महिला सदस्य विजयी)
नेपाली काँग्रेस केशरी माया सुनार १०२२ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. ७
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सजना महतो ११५९ (वडा अध्यक्ष विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल प्रसाद आचार्य ११२५ (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्य वहादुर तमाङ्ग १११७ (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जानकी चौधरी ११६५ (महिला सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) माइली सुनार ११५३ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. ८
नेपाली काँग्रेस कृष्ण चौधरी ११७१ (वडा अध्यक्ष विजयी)
नेपाली काँग्रेस विष्णु प्रसाद आचार्य ९१४ (सदस्य विजयी)
नेपाली काँग्रेस केदार कुमार श्रेष्ठ ८५७ (सदस्य विजयी)
नेपाली काँग्रेस सीता अधिकारी १००८ (महिला सदस्य विजयी)
नेपाली काँग्रेस दुर्गा बिश्वकर्मा १०३६ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. ९
स्वतन्त्र (पुतली) अनन्त अधिकारी १००५ (वडा अध्यक्ष विजयी)
नेपाली काँग्रेस लेख बहादुर तामाङ १०७७ (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमान सिं चौधरी ९१४ (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सबिता चौधरी ८८१ (महिला सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुष्मा खड्काथोकी ८९३ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. १०
नेपाली काँग्रेस कलाधर पौडेल १६३२ ( वडा अध्यक्ष विजयी)
नेपाली काँग्रेस सुदन भण्डारी १३६१ (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलन महतो ११२० (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोमा कुमारी भण्डारी १०३४ (महिला सदस्य विजयी)
नेपाली काँग्रेस पुर्णिमा नेपाली १२६६ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. ११
नेपाल कम्युनिष्ट पार्टी (एमाले) श्याम कुमार श्रेष्ठ ९२६ (वडा अध्यक्ष विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हर्क बहादुर सारु थापा ७९३ (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिल वहादुर के सी ७८४ (सदस्य विजयी)
नेपाली काँग्रेस यशोदा अधिकारी पौडेल ८४७ ( महिला सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ज्योति विश्वकर्मा ८११ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. १२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुन्दरमणी सुवेदी ११८४ (वडा अध्यक्ष विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) राम प्रसाद पाण्डे ९४४ (सदस्य विजयी)
नेपाली काँग्रेस किसन वजगाईं ८७१ (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चन्द्र कला पनेरु ९३५ (महिला सदस्य विजयी)
नेपाली काँग्रेस सुक माया बि.क १००५ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. १३
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोट बहादुर घिमिरे १२७२ (वडा अध्यक्ष विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अजित चौरेल १२८१ (सदस्य विजयी)
नेपाली काँग्रेस हुकुम सुयल १२६२ (सदस्य विजयी)
नेपाली काँग्रेस शारदा न्यौपाने १११९ (महिला सदस्य विजयी)
नेपाली काँग्रेस रत्न कुमारी सार्की १२३८ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. १४
नेपाली काँग्रेस होम नाथ रानाभाट १०५५ (वडा अध्यक्ष विजयी)
नेपाली काँग्रेस घिरेन्द्र प्रसाद घिमिरे १२३६ (सदस्य विजयी)
नेपाली काँग्रेस रमेश थापा मगर ११९६ (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सानु भण्डारी बस्नेत ८२८ (महिला सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चमेली दमै ८१६ (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. १५
नेपाल कम्युनिष्ट पार्टी (एमाले) आशिक तमाङ्ग १४७८ (वडा अध्यक्ष विजयी)
नेपाली काँग्रेस शिव प्रसाद तिवारी १२३१ (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) इम प्रसाद पन्त १०७० (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लिला देवी पोख्रेल ११५६ (महिला सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुक माया परियार १२५० (दलित महिला सदस्य विजयी)
रत्ननगर वडा नं. १६
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेम राज थापा ९२५ ( वडा अध्यक्ष विजयी)
नेपाली काँग्रेस चिज कुमार श्रेष्ठ ७३५ (सदस्य विजयी)
नेपाली काँग्रेस ज्ञानेन्द्र रेग्मी ६८८ (सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरिता गुरुङ्ग ८३५ (महिला सदस्य विजयी)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रिता वि.क ८२४ (दलित महिला सदस्य विजयी)





















