भरतपुर / भरतपुर वडा नम्बर १ मा कुल ५०७४ मतदाता रहेकामा ३२७६ मत खसेको थियो । यस्तै वडा न २ मा कुल ७६४० मत रहेका ४८०८ मत खसेको छ । यस्तै वडा न ३ कुल ४८८१ मतदाता रहेकामा ३२४४, वडा न ४ मा कुल ९२१० मतदाता रहेकामा ५९०२ मत खसेको छ ।
यस्तै वडा न ११ मा कुल १३८३८ मतदाता रहेकामा ९०८१, वडा न १२ कुल ७०५५ मतदाता रहेकामा ४५३१,वडा न १३ मा कुल ४६१९ मतदाता रहेकामा ३४२३, वडा न १४ मा कुल मतदाता ६५२८ जना रहेकामा ४५७८ मत खसेको छ ।
यसैगरी वडा न १५ मा कुल ८४६५ मतदाता रहेकामा ५५७४, वडा न १६ मा कुल ९२८१ मतदाता रहेकामा ६८०५, वडा न १७ मा कुल ४८९५ मतदाता रहेकामा ३४२०, वडा न १८ मा कुल ५५४२ मतदाता रहेकामा ३७३३, वडा न १९ मा कुल ५०२५ मतदाता रहेकामा ३४८८, वडा न २० मा कुल ५२४९ मतदाता रहेकामा ३७५१, वडा न २१ मा कुल ५४४७ मतदाता रहेकामा ३९०१, वडा न २२ मा कुल ४२१८ मतदाता रहेकामा ३०७४, वडा न २३ मा कुल ५०५६ मतदाता रहेकामा ३६७६,वडा न २४ मा कुल ३१९१ मतदाता रहेकामा २२८६ मत खसेको छ ।
यसैगरी वडा न २५ मा कुल ६६३७ मतदाता रहेकामा ४८९९, वडा न २६मा कुल ६४५४ मतदाता रहेकामा ४६९०, वडा न २७ मा कुल ६००५ मतदाता रहेकामा ४०७९, वडा न २८ मा कुल ४७८० मतदाता रहेकामा ३३९८ र वडा न २९ मा कुल ३८४६ मतदाता रहेकामा २८४७ मत खसेको छ ।





















