चितवन / चितवनको कालिका नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेले बाजी मारेको छ । नगर प्रमुखमा एमालेका बिनोद रेग्मी र उपमेयरमा बिमला लामा विजयी भएका हुन् ।
रेग्मीले गठबन्धनबाट नेपाली कांग्रेसका शिवराम केसी र लामाले माओवादी केन्द्रकी सबिता लामालाई पराजित गरे । मेयरमा विजयी रेग्मीले दश हजार ७१४ मत प्राप्त गरे । निकटतम प्रतिद्धन्दी केसीले दश हजार ५७१ मत प्राप्त गरे ।
यस्तै उपमेयरमा बिमलाले दश हजार ४४० मत पाउँदा सबिताको नौं हजार ६७८ मतमा सीमित भईन् ।