चितवन / भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाउदै लगेकी छन् ।
भरतपुर वार्ड नम्वर ६ को मतगणना चलि रहदा रेनुको १११९ को फराकिलो अग्रता लिएकी छिन् ।
अहिले सम्म २५ हजार ३५८ मत गणना सकिएको छ ।गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ९ हजार ११ मत पाएकी छन् ।नेकपा एमालेका विजय सुवेदीले ७ हजार ८९२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ११२ मत प्राप्त गरेका छन् ।
अहिले ६ नम्वर वार्डको ३५०२ मत गणना सकिएको छ । वडा न ६ कुल ७९२३ मतमा ५६२३ मत खसेको थियो ।
भरतपुर महानगर
रेनु दाहाल १११९ मतले अगाडि
गणना भएको मत २५३५८ मा (वडा न ६ काे ३५०२ मा )
रेनु दाहाल ९०११
बिजय सुबेदी ७८९२
भूईकटर ४११२
वडा अध्यक्ष भरतपुर महानगर
रूख १५८९
सूर्य १४५४





















