भरतपुर ४ को वडाध्यक्षमा कांग्रेसका अर्पण पोखरेल विजयी
सान्दार अनलाईन
मङ्गलबार, जेठ ०३, २०७९
प्रकाशित
Advertisement
चितवन / भरतपुर महानगरपालिका वडा नं. ४ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस उमेद्वार अर्पण पोखरेल विजयी भएका छन् ।पोखरेलले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार भानुभक्त सापकोटालाई फराकिलो मतान्तरले हराएका हुन् ।
यस अघिको निर्वाचनमा यस वार्डमा एमालेका हरि आचार्यले कांग्रेसका उमेद्वारलाई ७ मतले पराजित गरेका थिए ।यो सगै भरतपुरको अहिले सम्म चार वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ र ४ गरेर तिनवटा वार्ड जितेको छ भने एमालेले वडा न. ३ जितेको छ ।