चितवन / भरतपुर महानगरपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ। पछिल्लो नतिजाअनुसार उक्त वडामा गठबन्धनको तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका केशव महर्जनले जित हात पारेका छन्। यसअघि पनि नेपाली कांग्रेसकै नेतृत्वमा वडा नम्बर १ को कार्यकाल सकिएको हो।