चितवन / चितवनको भरतपुर महानगरपालिको मतगणना भइरहेको छ । दिउँसो ३.४० बजेको पछिल्लो मतगणना अपडेट अनुसार रेनु दाहाललाई विजय सुवेदीले उछिनेका छन्।
प्रारम्भिक मतगणना अनुसार १५० मत गन्दा सुवेदीले ६६ मत प्राप्त गरेका छन्। गठबन्धनबाट उमेदवार दाहालले ५१ र स्वतन्त्र जगन्नाथ पौडेल १३ मत प्राप्त गरेका छन्।
भरतपुर मतगणना अपडेट , विजय सुबेदीको अग्रता
भरतपुर मतगणना अपडेट , विजय सुबेदीको अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















