भरतपुर / लामो समयको प्रतीक्षापछि भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।
वार्ड नम्बर १ को रामनगर मा वि र आदिकवी भानु माविमा खसेको मत अहिले गणना भैरहेको छ ।अहिले बिहान ११:५४ बाट मत गणना सुरु गरिएको हो । जाली भित्र गणक, बाहिर उम्मेदवारका प्रतिनिधि ,सुरक्षाकर्मि, उम्मेदवार र पत्रकारहरुको उपस्तिथि रहेको छ ।






















