चितवन / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन् । भरतपुर महानगरपालिका–१४ शिवनगरमा रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान ७ बजे पहिलो मतदान गरेका हुन्।
प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका थिए ।





















