भरतपुर / नेकपा एमालेले भरतपुर महानगरपालिकामा २९ वटै वडामा वडाध्यक्षको उमेदवार टुंगो लगाएको छ ।
भरतपुरका कुन वडामा वडाध्यक्षको उम्मेदवार को ?
वडा नं १– शुक्रकुमार श्रेष्ठ
वडा नं २– कृष्ण केसी
वडा नं ३– विकास थापा
वडा नं ४– भानुभक्त सापकोटा
वडा नं ५– पदमपाणि सुबेदी
वडा नं ६– डोलनाथ अधिकारी ९राम०
वडा नं ७– सनत कुमार लामिछाने
वडा नं ८– तिलक दर्लामि मगर
वडा नं ९– लिलाबल्लभ भुषाल
वडा नं १०– भक्तिप्रसाद गौतम
वडा नं ११– कमलबहादुर मल्ल
वडा नं १२– लेखराज पन्त (हरि)
वडा नं १३– शान्तराज आचार्य
वडा नं १४– हरिकृष्ण गुरुङ
वडा नं १५– विशेश्वोर न्यौपाने
वडा नं १६– इन्द्र बहादुर बस्नेत
वडा नं १७– बुद्धिराम लामा
वडा नं १८– बाबुराम राना
वडा नं १९ – प्रकाश तामाङ
वडा नं २०– देब बहादुर तामाङ
वडा नं २१– दिलिप न्यौपाने
वडा नं २२– सोमबहादुर गुरुङ
वडा नं २३– बाबुलाल थिङ
वडा नं २४– कान्छा मल्ल
वडा नं २५– कमल गोदार
वडा नं २६– भुपालनाथ कंडेल
वडा नं २७– राधादेवि क्षेत्री
वडा नं २८– दण्डपाणि रिजाल
वडा नं २९– मनबहादुर मगर





















