चितवन / नेपाली काँग्रेस चितवनको उपसभापतिमा शालिग्राम पौडेल र राजिव न्यौपाने निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न मतगणनाको परिणाम अनुसार पौडेल र न्यौपाने निर्वाचित भएका हुन् ।
उपसभापतिमा कडा प्रतिस्पर्धा हुँदा शालिग्राम शर्मा पौडेल (८६१) र राजीव न्यौपाने (८२८)ले बाजी मारेका छन् ।
उपसभापति (२):
उद्धव बहादुर लोहनीः २८६
तेज प्रकाश अधिकारीः १९९
निर्मल कुमार श्रेष्ठः १९२
निलमणि पाठकः २५५
बुद्धि बहादुर गुरुङ्गः ५७७
भुवन खनालः १९८
महेश बानियाँः ४०१
मोहित जङ्ग पान्डेः १३
रघुनाथ भट्टः ३७३
राजन गौतमः १०८
राजीव न्यौपानेः ८२८
राजेन्द्र डोटेलः १३७
शालिग्राम पौडेलः ८६१
शुरबिर पोख्रेलः ५५९
हेमलाल भट्टराई १५४
त्यस्तै नेपाली काँग्रेस चितवनको सचिव पदमा सूर्य अर्याल र ध्रुवराज पोख्रेल निर्वाचित भएका छन् । आज (सोमबार) सम्पन्न मतगणनाको परिणाम अनुसार सचिव पदमा अर्याल र पोख्रेल बिजयी भएका हुन् ।
सूर्य अर्याल (११७२) र ध्रुवराज पोखरेल (८१७) मतले निर्वाचित भएका छन् ।
सचिव (२):
आनन्द राज राउतः ६८४
दिपक अधिकारीः ३६८
ध्रुबराज पोख्रेलः ८१७
निर्मलराज पौडेलः ५७०
भरत प्रसाद दवाडीः ६८२
शिव प्रसाद शर्मा पौडेलः २४०
सूर्य अर्यालः ११७२
सूर्य ढकालः ५०२
त्यस्तै नेपाली काँग्रेस चितवनको सह–सचिव पदमा गोपाल दराई र दिनेश अधिकारी निर्वाचित भएका छन् । आज (सोमबार) सम्पन्न मतगणनाको परिणाम अनुसार सह–सचिव पदमा दराई र अधिकारी बिजयी भएका हुन् ।
सह–सचिवमा गोपाल दराई (९४८) र दिनेश अधिकारी (७३४) निर्वाचित भएका छन् ।निर्वाचनमा कुल २ हजार ८२० मत खसेको थियो ।
सह–सचिव (२):
केदारनाथ पन्तः ४३१
केशब नारायण श्रेष्ठः ३५४
गोपाल दराइः ९४८
झलक बहादुर गुरुङ्गः ५१७
दिनेश अधिकारीः ७३४
नबिन राज पौडेलः २७४
प्रदिप चन्द्र पन्डितः १३१
भोजराज देवकोटाः ३१५
राजन कार्कीः ५९१
विनिता चापागाईः ६९०





















