काठमाडौं / लगातार स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक २६ गते बस्ने गरि फेरी आज स्थगित भएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सहमति भएपछि बुधबार बैठक बोलाइएको थियो । यसअघि तयारी नपुगेको भन्दै सोमबारको बैठक बुधबारका लागि सारिएको थियो ।
बैठक स्थगित हुनुको कारणबारे केही नबताइए पनि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुबिच चर्केको अन्तर विरोधमा सहमति जुट्न सकेको छैन ।
ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने बताउँदै आएका अर्का अध्यक्ष सहितका बहुमत नेताहरुको माग ओलीलाई अस्विकार गर्दै आईरहेका छन् ।
नेकपाको स्थायी समितिको बैठक २६ गते सम्मलाई फेरी स्थगित
नेकपाको स्थायी समितिको बैठक २६ गते सम्मलाई फेरी स्थगित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
























