काठमाडौं / आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । आगामी पुस २२ गते बस्ने गरी बैठक स्थगित गरिएको हो ।
बैठकअघिका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको स्रोतले जनायो।