काठमाडौं / मौसमविद्का अनुसार बिहीबारसम्म अविरल वर्षा भइरहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार बंगालको खाडी हुँदै आएको वर्षाको बढी असर सूदूरपश्चिम प्रदेशमा देखिएको छ।
दुई दिनअघि सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। जलतथा मौसम विज्ञान विभागले विगतका अक्टोबर महिनामा भएका चरम मौसम (एक्स्ट्रिम वेदर) बारे विश्लेषण सुरु गरिएको छ। यस वर्ष सबैभन्दा बढी वर्षाले धन जनको क्षति पुर्याएको छ।





















