काठमाडौँ / नेकपा एमाले केपी ओली समूहले ११ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले निष्कासित गरेको हो ।
त्यस्तै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।
निष्कासित नेताहरू
१) माधवकुमार नेपाल
२) झलनाथ खनाल
३) भीम रावल
४) मुकुन्द न्यौपाने
५) रामकुमारी झाँक्री
६) सरला यादव
७) पुष्पा कर्ण
८) कलिला खातुन
९) निरादेवी जैरु
१०) लक्ष्मी चौधरी
११) कल्याणी खड्का
स्पष्टीकरण सोधिएका सांसदहरु
१) घनश्याम भुसाल
२) सुरेन्द्र पाण्डे
३) विरोध खतिवडा
४) जीवनराम श्रेष्ठ
५) सोमप्रसाद पाण्डे
६) कृष्णलाल महर्जन
७) झपट रावल
८) भवानीप्रसाद खापुङ
९) यज्ञ सुनुवार
१०) मेटमणि चौधरी
११) दीपकप्रकाश भट्ट
१२) नारायण खतिवडा





















