काठमाडौँ / तनुहँकाे भिमाद नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बुद्वीमान श्रेष्ठले सेवाग्राहीलाई मुक्का प्रहार गरेका छन् ।
एक वर्षअघि मृत्यु भएका काकी भुवानीदेवी खनालकाे हक दाबीकाे सिफारीस माग्न जाँदा वडाध्यक्ष श्रेष्ठले सिफारीस दिनुकाे साटाे उल्टै ढुंगा प्रहार गर्न खाेजेकाे पीडित चिरञ्जीवी खनालले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठ एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
वडाध्यक्ष श्रेष्ठले ढुंगा प्रहार गर्न खाेजेकाे दृष्य भिडियाेस्राेत : भिमाद एफएम
https://www.facebook.com/bhimad.fam/videos/464739288091844





















