काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित वेविलोन सहकारी संस्थाबाट नगद ७ लाख १० हजार रूपैयाँ बिहीबार राति चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।