काठमाण्डौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का नेता योगेश भट्टराईले संसद पुनस्थापना नहुँदासम्म सडक नछाड्ने बताएका छन्।
माधव-प्रचण्ड समूहका नेता रहेका नेता भट्टराईले संसद पुर्नस्थापना र बालुवाटारमा आफ्नो पक्षले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नछाड्ने स्पष्ट पारेका हुन।
यस्तै, आफ्नो पार्टीले पुस १४ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने समेत बताएका छन्। ओली सरकार विरुद्धको प्रदर्शनमा लाखौं मानिस सहभागी हुने नेता भट्टराईले जनआवजलाई बताए।
अब रहेको २८ वर्ष प्रचण्ड जि लाई देश जिम्मा लगाउने भने नेपाल चौगुना बिकास हुने छ। यो ओलि को विघटन गर्ने कदम गलत रहेको छ। नेकपा गठन हुदाको सम्झौता अनुसार ओलि जानु भएन। सन्सार भरी ओलि को बिरोध चली रहेको छ। भट्टराईले भने अब ओलिका भक्त हरुले नारा जुलुस नगरे हुन्छ।





















