चितवन / सर्बशक्ती बचत तथा ऋण सहकारी संस्था लि.भरतपुर- २ को नवौ वार्षिक साधारण सभा तथा चौथो अधिबेसन आज सम्पन्न भ्एको छ् । सभाले पुन मित्रराज दवाडी को अध्यक्षता ११ सदस्यिय कार्यसमितिको चयन गरे को छ ।
आज भएको साधारण सभा मा प्रमुख अतिथी भरतपुर महानगरपालिका वार्ड न २ का अध्यक्ष पूर्ण बहादुर श्रेष्ठ रहनुभएको थियो त्यस्तै अतिथिहरुमा नेफस्कुन केन्द्रिय लेखसुपरिबेक्षण समितिका संयोजक नवराज सापकोटा, नेफस्कुन चितवन का अध्यक्ष हरिस्चन्द्र सुबेदी, जिल्ला सहकारि संघका सचिब तुलसी घिमिरे लगायत रहनु भ्एको थियो ।
आज सम्पन्न भएको साधारण सभाले बिजयलक्ष्मी साकोस लगायतका अन्य साकोस सँग एकिकरणका कार्य अगाडि बढाउने निर्णय पनि गरेको छ ।






















