बोम बहादुर घर्ती मगर र देवि थापाको आवाजमा रहेको यस गितको शब्द बोम घर्ती मगर र सर्मिर बाबू विस्वकर्माले गरेका छ्न भने लयमा बोम घर्ती मगरले नै गरेका छन।
भिडियो लाई अहिलेका चर्चित मोडल प्रकाश सापकोटा,बिष्णुमाया मगर,बिबेक बिस्ट्को अभिनय रहेको छ।
नवराज शर्माको निर्देशन बिबेक बिस्ट्को छायांकन रहेको गितलाइ सम्पादक पनि उनै बिबेक बिस्ट्ले नै गरेका छन।
उक्त भिडियो प्रकाश सापकोटाको युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।