काठमाडौं / पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई बिरालोको संज्ञा दिँदै उनको चरित्र प्रति व्यंग्य गरेका छन्। शुक्रबार राति एक ट्वविट गर्दै उनले लेखका छन्।
पछिल्ला केही दिनयता नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रति ट्विटमार्फत वादविवादमै उत्रिएका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बहुचर्चित बूढीगण्डकी आयोजनामा नेकपा नेताहरुले भ्रष्टचार गरेको दाबी गर्दै आएका छन्।
तर यस विषयमा भने नेकपाले विज्ञप्ति नै जारी गरी भट्टराईको उक्त अभिव्यक्ति निराधार रहेको र प्रमाण देखाउन चुनाैती दिएको थियो। प्रधानमन्त्री ओलीले समेत घुमाउरो शैलीमा बिहीबार भट्टराईको अभिव्यक्तिप्रति व्यंग्य गरेका थिए।
उनले ट्विटरमा भट्टराईले यस्तो लेखेका छन् –





















