कपिलवस्तु / नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष बनारसी बर्माको दु:खद निधन भएको छ। उनको आज मृत्यु भएको हो ।
पत्रकार बर्मा लामो समयदेखी मिर्गौला, सुगर, उच्च रक्तचाप बाट पीडित रहेका थिए । पत्रकार बर्मा बिगत ३० बर्ष देखी पत्रकारिता क्षेत्रमा कृयाशिल हुनुहुन्थ्यो ।
पत्रकार बर्मा मधेशी पत्रकार समाजका केन्द्रिय उपाध्यक्ष र कपिलवस्तु जिल्लाका बरिष्ठ पत्रकार समेत रहनु भएको थियो ।





















