कपिलवस्तु / मित्र राष्ट भारत सिद्धार्थनगर जिल्लाको बढ्नी एस . एस. बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंह लाई सम्मान सहित बिदाई गरिएको छ ।
गौरव प्रताप सिंह बढ्नी सिद्धार्थनगर बाट अरुणाचल प्रदेश मा सरूवा भएर जाने समयमा उक्त सम्मान र बिदाई गरिएको इण्डो नेपाल सामाजिक मञ्चका सदस्य वृजेश कुमार गुप्ता ले जानकारी दिए ।
इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानले उहांको कार्यको सरहना गर्दै उज्जवल भविष्य को कामना गर्दै सफल कार्यकालको शुभकामना दिदै सम्मानित गरेका थिए ।
उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष गुरु शरण सिंह (बन्टी सरदार ), इण्डो नेपाल सामाजिक मञ्चका सदस्य प्रितम कशौधन लगायतको उपस्थित थियो ।
इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष पठान द्वारा सम्मान
इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष पठान द्वारा सम्मान
"जनआवाज अनलाईन "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















