रौतहट / रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा न.३ स्थित लक्ष्मीपुर मुसहर टोल भन्दा २०० मिटर पुर्व र बाग्मती नदी भन्दा ५० मिटर पश्चिम रूपलाल बैठाको बुहारी र सकल बैठाको पत्नी अन्दाजी ३८ वर्ष कि मिन्त्रा देवी को बेरहेमि बाट मारेर उखु बारीमा फालेको थियो।
तीन वटा छोरा भएको मिन्त्रा देवी को हत्या भएको इलाका प्रहरी कार्यालय कटहरियाको सई लतिफ अनसारीले जानकारी गराएको छ ।





















