काठमाडौं । सरकारले ६३ जना उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो ।
सरूवा भएका मध्ये निमित्तको भरमा चलाइएका स्थानीय तहहरूमा दरबन्दी अनुसार उपसचिवहरू पठाइएको मन्त्रालयले जनाएको छ ।