काठमाडौँ । मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबारको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालयको कार्यक्षेत्र र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको लगायतका १९ निर्णय भएको खरेलले बताए ।
निर्णयहरू यसप्रकार छन् –
























