चितवन – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार को बजेट सार्वजनिक गरेको छ ।
उपप्रमुख चित्रसेन अधिकारीले नगरसभामा प्रस्तुत गरेको बजेटमा समावेशी विकास, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता, कृषि प्रवद्र्धन, सामाजिक सुरक्षा र डिजिटल सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ ।
बजेटको पूर्णपाठ हेर्नका लागि बजेटमा क्लिक गर्नुहोला
आइतबार, असार ०८, २०८२
प्रकाशित





















