चितवन / कोरोनाको उच्च जोखिममा चितवन पर्दै गएको छ । कोरोना महामारीका बीच खुलेका बजार र यहाँ भइरहेको चहलपहलले कोरोना महामारी नै छैन कि झै देखिन्छ ।
यसै बिच कोरोना जोखिम कम गर्नका लागि भन्दै जिल्ला प्रशासन कार्यलय चितवनले आफ्नो नियमित सेवाहरु मध्य अन्य सेवाहरु यथावत राखी नेपाली नागरिकताको प्रमाणपत्र सम्बन्धि सेवाको बारेमा नयाँ सुचना जारी गरेको छ।
राजमार्ग देखि यहाँका बजार व्यवसाय, उद्योग कलकारखाना स्वत स्र्फुत रुपमा खुल्न थालेपछि जोमि झन बढ्न थालेको हो ।





















