चितवन – साप्ताहिक संजाल नेपाल चितवनको प्रथम अधिबेशन सम्पन्न भएको छ । आज (शनिबार) भरतपुर २९ भतेरीमा सम्पन्न भएको अधिबेशनले सुर्य वरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसमा उपाृध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारि, सह(सचिवमा बबिलाल तामाङ र कोषाध्यक्षमा हरि कार्कि निर्विरोध चयन भएका छन् ।
त्यस्तै सदस्यमा ,हरि प्रसाद भुवन उप्रेती र पछि दुई सदस्य थप्ने गरि कार्यसमिति चयन भएको छ भने प्रवक्तामा नबिन बाबु मरहट्टालाई चयन गरिएको छ ।





















