माओवादी केन्द्र चितवनले पार्टि कार्यालयको नयाँ भवन बनाउदै
सान्दार अनलाईन
शनिबार, असार २३, २०८०
प्रकाशित
Advertisement
चितवन – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र चितवनले आफ्नो पार्टी कार्यालयको नयाँ भवन बनाउने भएको छ । पार्टी भेला राखी जिल्ला संयोजक आर सि अधिकारिले कार्यालयको नयाँ भवन निर्माण बारे जानकारी गराएका हुन ।
पार्टिका जनबर्गिय संगठन, बुद्धिजीवी बर्गको उपस्थितिमा सप्पन्न उक्त भेलामा भवन निर्माण प्रकृयाको बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
करिब ३ करोड लागतमा निर्माण गरिने भवनको प्रारम्भिक लागत मुल्यांकनको काम हुँदैछ भने भवन जनश्रमदान र जनसहभागितामा निर्माण गरिने छ ।