काठमाडौ । बागमति प्रदेश नेपाल मोर्डन पेन्टाथलोन संघ गठन तथा सपथ ग्रहण कार्यक्रम आज (शनिबार) सम्पन्न भयो ।
मोडन पेन्टाथलोन संघका केन्द्रीय उपाध्यक्ष गोपाल न्यौपाने ,उपसचिव ईन्दिरा निरौलाको रोबरमा उक्त बागमति प्रदेश कमिटि गठन भएको हो ।
मोडन पेन्टाथलोन बागमति कमिटीका अध्यक्ष कमल प्रसाद ढकाल,उपाध्यक्षमा डिलकुमारि नेपाल, सदस्य सुरेन्द्र सिटौला, कृण्ण प्रसाद लामिछाने ,मिलन खड्का, सुष्मा थापा,तिथृराज गौतम,रिदेश लालसिंह, रविकिरण खड्का लगायत १३ जना चयनहुनुभएको छ।
संघको केन्द्रीय अध्यक्ष राजु श्रेष्ठले सपथ तथा नयाँ कार्य समितिलाई बधाई तथा कार्यकालको शुभकामना समेत दिनुभएको थियो ।





















