नेकपा एमाले र समाजवादीका नेता माओवादी केन्द्र प्रवेश
सान्दार अनलाईन
शुक्रबार, जेठ १२, २०८०
प्रकाशित
Advertisement
चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले र नेकपा समाजवादीका नेता नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र प्रवेश गरेका छन् । बिहीवार एक कार्यक्रमका विच उनीहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा समाजवादी चितवनका सचिवालय सदस्य साकार लामा,एमालेका खेम भट्ट, ऊत्तम सुवेदी, सूर्य प्रकाश लामा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई माओवादीका नेताहरु सूर्य सुवेदी ‘पथिक’, नारायण दाहाल लगायतका नेताहरुले अबिर र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।