काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध पाँचौँ विकेट लिएको छ । सन्दीप लामिछानेले रोहन मुस्तफालाई आफ्नो शिकार बनाएका हुन् ।
यसअघि ललित राजवंशीले रमिज शहजादलाई आउट गरेका हुन् ।
नेपालका लागि करण केसीले दुई विकेट र सोमपाल कामीले एक विकेट लिएका थिए । यूएईले ५१ रनमा ५ विकेट गुमाएको छ ।





















