भरतपुर । अरोमा कलेज भरतपुरमा अध्ययनरत विद्यार्थीमाथि बाल यौन दुरव्यवहार गरेको आरोपमा कलेजका शिक्षक रामकृष्ण सुवेदी लाई प्रहरीले गिरफ्तार गरेको छ।
सुवेदी कम्प्यूटर ल्यावमा काम गर्ने शिक्षक हुन् । सुवेदीले आफूहरुलाई यौन दुरव्यवहार गर्ने गरेको भन्दै कलेज भित्र विद्यार्थीले मंगलबार दिउँसो नाराजुलुस गरेका थिए ।
उत्तेजित विद्यार्थीको भीडले कलेजका केही कोठाका झयालका सिसाहरु फोडेका छन्। आरोपीत शिक्षक गिरफ्तार भएको चितवन प्रहरी प्रवत्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
यौन दुरव्यवहार को आरोपमा अरोमा कलेजका शिक्षक सुवेदी गिरफ्तार
यौन दुरव्यवहार को आरोपमा अरोमा कलेजका शिक्षक सुवेदी गिरफ्तार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















