काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमा एमालेको साख जोगाउने पार्टीका स्थायी कमिटीका सदस्य कृष्ण गोपाल श्रेष्ठलाई लड्डु खुवाएका छन ।
निवासमै बोलाएर ओलीले श्रेष्ठलाई लड्डु खुवाएका हुन । काठमाडौँका १० क्षेत्रमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा श्रेष्ठ मात्रै विजयी भएका छन ।





















