चितवन / चितवनको नारायणी किनारमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा राष्ट्रिय कलाकारहरुको उपस्थिति रहेको छ ।
सभामा चितवन र नवलपुरका विभिन्न क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ताहरु र समर्थकहरु सहभागी भएका छन् ।
यहाँ कलाकारहरु दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, रचना रिमाल, किरण केसी लगायत सहभागी भएका छन् ।
























