चितवन : राप्रापा निकट युवा संघ चितवन क्षेत्र – २ का उपाध्यक्ष प्रविन श्रेष्ठ नेकपा (माओवादी केन्द्र ) मा प्रवेश गरेका छन । अखिल क्रान्तिकारी बागमती प्रदेशका सदस्य तथा रत्ननगर कार्यसमितीका फ्याकसन इन्चार्ज दयाँराम पौडेलको संयोजनमा श्रेष्ठ माओवादी केन्द्र प्रवेश गरेका हुन ।
कालिका नगरपालिका निवासी श्रेष्ठलाई माओवादी केन्द्रका नेता एवंम् मन्त्री घनश्याम दाहाल अभिनाशले पार्टी प्रवेश गराएका हुन ।





















