चितवन / लोकतान्त्रिक गठबन्धनबाट चितवन क्षेत्र नम्बर २ ‘क’ प्रदेश सभा सदस्य उम्मेद्वार घनश्याम दाहाल ‘अविनास’ले घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ३ बाट उनले आजदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
दाहाल सहित प्रदेश सभा सदस्यको समानुपातिक तर्फको उम्मेद्वार इश्वर सापकोटा सुमन पनि सगैँ घरदैलो अभियानमा छन् ।






















